Logo

एमाले महालक्ष्मी-८ को साविक ८ को चुनावी अभियान संयोजकमा बिनोद केसी



ललितपुर, ५ चैत्र । नेकपा एमालेको ‘मेरो वडा म जिताउछु’ भन्ने अभियान अन्तर्गत ललितपुरको महालक्ष्मी नगरपालिका वडा ८ मा साबिक वडा ८ को टोलमा बिनोद के सीको संयोजकत्वमा ५५ सदस्यीय टोल कमिटी गठन गरेको छ । आज महालक्ष्मी नगर कमिटीले एक कार्यक्रमका बीच केसीलाई उक्त अभियानको संयोजक तोकेको हो ।

कार्यक्रममा नगर कमिटीका पदाधिकारीहरुको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्