काठमाडौं, ६ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९८ पैसा र विक्रिदर १२१ रुपैयाँ ५८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३३ रुपैयाँ ७७ पैसा र विक्रिदर १३४ रुपैयाँ ४३ पैसा रहेको छ ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २७ पैसा र विक्रिदर ८९ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ ।