Logo

डलरको भाउ आज कति ?



काठमाडौं, ७ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९८ पैसा र विक्रिदर १२१ रुपैयाँ ५८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र विक्रिदर १३४ रुपैयाँ ४३ पैसा रहेको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ७२ पैसा र विक्रिदर ९० रुपैयाँ १६ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot