Logo

लालीगुराँससँग रमाउँदै पर्यटक



बेनी, ७ चैत्र । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको हालडाँडामा ढकमक्क फुलेको लालीगुराँससँग रमाउँदै गरेका आन्तरिक पर्यटक ।

तस्वीर: कमल खत्री /रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot