Logo

भुमिहीनले घेरे पोखरा महानगरपालिका



काठमाडौं, ७ चैत्र । भुमिहीन सुकुम्बासीलाई पोखरा महानगरपालिकाले सहयोग नगरेको भन्दै भुमिहीनहरुले कार्यालय घेरेका छन् । आज न्युरोडस्थित महानगर कार्यालयअघि नाराबाजी गर्दै भुमिहीनहरु प्रदर्शनमा उत्रिएका हुन् ।

४०/४५ ठाउँमा सुकुम्बासी रहेको पोखरा महानगरमा उनीहरुले भ्रष्टाचारको विरोध गर्दै तत्कालै भुमिहीन समस्या समाधान गर्न समेत उनीहरुले माग गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot