Logo

१५ वर्षीया छात्रालाई यौन दुव्यवहार गर्ने शिक्षक पक्राउ



चितवन, ७ चैत्र । आफ्नै विद्यार्थीलाई दुव्यवहार गर्ने एक शिक्षक पक्राउ परेका छन् । चितवनको माडीमा सोमेश्वर उच्च माविका कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक सुरज लामिछाने पक्राउ परेको प्रहरीले जनाएको छ ।

घटना भएको दिनपछि चैत्र ३ गते छात्राकी आमाले शिक्षकले करणी आशयमा उजुरी दिएकी थिइन् । घटनापछि आक्रोसित भएका विद्यार्थीहरुले शिक्षकलाई कालोमोसो नै दलेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot