Logo

१० जिल्लाका डिएसपी फेरिए, २५ जनाको काज सरुवा



काठमाडौं, चैत ९ । नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय अन्तरगतको मानवस्रोत एवम् प्रशासन विभागका अनुसार स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा आवश्यकताअनुसार काज सरुवा गरिएको जनाएको हो ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनसार काज भए सरुवासंगै पाहाडी १० वटा जिल्ला प्रमुखहरु परिवर्तन भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot