Logo

ओली नेतृत्वमा भएका संवैधानिक नियुक्ति खारेजीको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौं, ९ चैत्र । संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हेर्दाहेर्दैमा परेको छ ।

आज मात्रै पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएका संवैधानिक नियुक्ति खारेज गर्न अन्तरिम आदेश दिन कानुन व्यवसायीहरुले माग राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्