Logo

आजको लागि यस्तो छ डलरको भाउ



काठमाडौं, १० चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७९ पैसा र विक्रिदर १२२ रुपैयाँ ३९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ २ पैसा र विक्रिदर १३४ रुपैयाँ ६८ पैसा रहेको छ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ७ पैसा र विक्रिदर ९१ रुपैयाँ ५२ पैसा रहेको बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्