Logo

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै



काठमाडौं, १० चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को जारी केन्द्रीय समितिको बैठक आज बस्दैछ । आजको बैठकमा स्थानीय चुनावको घोषणापत्रको बारेमा छलफल हुने जनाइएको छ ।

आज घोषणापत्रमा समावेश गर्ने एजेण्डा र निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot