Logo

कलंकीमा कारले मोटरसाइकल,स्कुटरलाई ठक्कर दिएपछि…



काठमाडौं, १० चैत्र । काठमाडौंको कलंकीमा कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दिएको छ । कारको ठक्करबाट ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार आज दिउँसो कालिमाटीबाट कलंकीतर्फ जाँदै गरेको बा ५ च ५४४० नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिएपछि हुत्तिएर कारले स्कुटर र पैदलयात्रीलाई ठक्कर दिँदै सटरमा गएर ठोक्किएको हो ।

घाइतेको शहिद मेमोरियल अस्पतालमा उपचार भइरहको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot