Logo

आज डलर कतिमा साट्न पाइन्छ ?



काठमाडौं, ११ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ८९ पैसा र विक्रिदर १२२ रुपैयाँ ४९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार युरोपयिन युरो एकको खरिददर १३३ रुपैयाँ ८७ पैसा र विक्रिदर १३४ रुपैयाँ ५२ पैसा रहेको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ १७ पैसा र विक्रिदर ९१ रुपैयाँ ६२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्