एजेन्सी, १२ चैत्र । रुसले युक्रेनविरुद्धको हमलामा रिजर्भ फोर्सलाई उतार्ने भएको छ । पहिलो चरणको युक्रेनविरुद्धको आक्रमण सफल भएको निष्कर्ष निकाल्दै रुसले रिजर्भ फोर्सलाई उतार्ने भएको हो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको हमलामा भेट्रान सैनिकलाई पठाउने गरी कानूनमा समेत हस्ताक्षर गरिसकेका छन् ।