Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, १३ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६२ पैसा र विक्रिदर १२२ रुपैयाँ २२ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपयिन युरोको खरिददर १३३ रुपैयाँ ८५ पैसा र विक्रिदर १३४ रुपैयाँ ५२ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ३७ पैसा र विक्रिदर ९१ रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्