काठमाडौं, १५ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५६ पैसा र विक्रिदर १२२ रुपैयाँ १६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ४६ पैसा र विक्रीदर १३४ रुपैयाँ १२ पैसा रहेको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ४२ पैसा र विक्रिदर ९१ रुपैयाँ ८७ पैसा रहेको बैंकले जनाएको छ ।