Logo

काँग्रेसको निर्वाचन परिचालन समितिको संयोजकमा खड्का



काठमाडौं, १५ चैत्र । सत्तारुढ दल नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकले उपसभापति पूर्णबहादुर खड्कालाई निर्वाचन परिचालन समितिको संयोजक तोकेको हो । त्यस्तै प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्