Logo

भिजिबिलिटी कम भएपछि आन्तरिकतर्फको हवाई उडान प्रभावित



काठमाडौं, चैत १६। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण हुन सकेको छैन। भिजिबिलिटी कम हुँदा उडान र अवतरण हुन नसकेको हो।

काठमाडौ उपत्यकाको आकाशमा थेग्रिएको धुवाँ र धुलोकाका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो।

आज बिहान विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर पुगेको छ। यसअघि मंगलबार बिहान पनि उडान र अवतरण प्रभावित बनेको थियो। मौसममा सुधार हुने बित्तिकै उडान र अवतरण नियमित हुने विमानस्थल कार्यालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्