काठमाडौं, १७ चैत्र । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको विषयमा छलफल गर्न नेपाली कांग्रेस (बि.पी)को केन्द्रीय बैठक सुरु भएको छ ।
पार्टी केन्द्रिय कार्यालयमा सुरु भएको बैठकमा केन्द्रीय पदाधिकारीसहित भातृ शुभेच्छुक संघ संस्थाका अध्यक्ष र जिल्ला सभापतिहरुको उपस्थिति रहेको सचिव शुसिल वाग्लेले बताए ।
आजबाट सुरु भएको बैठक भोलिसम्म चल्ने छ ।