Logo

आज यी कम्पनीले कमाए सर्वाधिक



काठमाडौं, १७ चैत्र । आज नेप्सेमा १ अर्ब ८२ करोड २९ लाख ९१ हजार ४१९ रुपैयाँ बराबरको ३६ लाख २५ हजार ६७० कित्ता शेयर खरिद विक्रि भएको हो ।

बिहीबार राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडको आज १० प्रतिशतले शेयरमुल्य बृद्धि भएको छ । त्यस्तै, इमर्जिङ नेपालका लगानीकर्ताले आज ९ दशमलव ५६ प्रतिशतले लगानीकर्ताले कमाएका हुन् ।

त्यस्तै, राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत र यूनाइटेड इदी मर्दिका लगानीकर्ताले ७ दशमलव ९० प्रतिशतका दरले कमाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्