काठमाडौं, १८ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९७ पैसा र विक्रिदर १२१ रुपैयाँ ५७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३४ रुपैया ३९ पैसा र विक्रिदर १३५ रुपैयाँ ५ पैसा रहेको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ५८ पैसा र विक्रिदर ९१ रुपैयाँ ३ पैसा रहेको बैंकले जनाएको छ ।