Logo

टिप्परको ठक्करबाट प्राधिकरणका कर्मचारीको मृत्यु



सप्तरी, १८ चैत्र । सप्तरीमा गाडीको ठक्करबाट विद्युत प्राधिकरणको कमचारीको मृत्यु भएको छ । प्राधिकरणको गाडीलाई टिप्परल ठक्कर दिँदा चालक शिवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

पुर्वतर्फ जाँदै गरेको प्राधिकरणको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ख २६५८ नम्बरको टिप्परले पछाडीबाट ठक्कर दिएको थियो । गाडीमा सवार अन्य ५ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्