Logo

थप २२ जनामा कोरोना संक्रमण, ७५ जना संक्रमण मुक्त



काठमाडौं, १८ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टी भएको ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण मुक्त हुनेको संख्या ७५ रहेको छ ।

साथै, यस अवधिमा मृतकको संख्या सुन्य रहेको छ ।

हाल सक्रिय संक्रमितको संख्या एक हजार २२ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot