Logo

पाकिस्तानी प्रधानमन्त्री खानले गरे संसद् विघटन



एजेन्सी, २० चैत्र । आफुमाथि दर्ता भएको अविश्वासको प्रस्ताव खारेज भएसँगै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन् ।  अविश्वास प्रस्ताव खारेज भएसँगै खानले देशलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई आग्रह गरेका हुन् ।

खानले देशका जनताले चुनावको तयारी गर्नुपर्छ । यसको भाग्यको निर्णय गर्ने अधिकार अरु कसैलाई छैन,  जनताले निर्णय गर्नेपनि उनले सम्बोधनको क्रममा भनेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्