Logo

थप २३ जनामा कोरोना संक्रमण, ६६ जना संक्रमण मुक्त



काठमाडौं, २० चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस अवधिमा ६६ जना संक्रमण मुक्त भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साथै, नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८ सय ९९ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृतकको संख्या सुन्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot