Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, २१ चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९७ पैसा र विक्रिदर १२१ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी, आज एक युरोपियन युरोको खरिददर १३३ रुपैयाँ ७३ पैसा र विक्रिदर १३४ रुपैयाँ ४० पैसा रहेको छ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ७३ पैसा र विक्रिदर ९१ रुपैयाँ १८ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्