Logo

प्रदेश १ खेलकुद बोर्डको सदस्यसचिवमा वाग्ले र उपाध्यक्षमा कार्की



काठमाडौं, २२ चैत्र । प्रदेश १ खेलकुद बोर्डले सदस्यसचिवमा हंशराज वाग्लेलाई नियुक्त गरेको छ । प्रदेश १ ले सोममार मात्रै सदस्यसचिव पर्शुराम बस्नेतलाई बर्खास्त गरेको थियो ।

सोही पदमा पुर्व भलिवल खेलाडीसमेत रहेका वाग्ले नियुक्त भएका हुन् ।

वाग्ले नेकपा (एकिकृत समाजवादी)का ओखलढुंगाका अध्यक्ष पनि हुन् । उनले राष्ट्रिय पुरुष भलिबल टोलीबाट खेलेका थिए ।

त्यस्तै, खेलकुद बोर्डको उपाध्यक्षमा नेपाली कांग्रेसको कोटाबाट विराटनगरकी जीनाजँग कार्कीलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot