Logo

आजका लागि यस्तो छ विदेशी मुद्रा सटहीदर



काठमाडौं, २३ चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ २८ पैसा र विक्रिदर १२० रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै, एक युरोपियन युरोको खरिददर १३२ रुपैयाँ ४ पैसा र विक्रिदर १३२ रुपैयाँ ७० पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ८२ पैसा र विक्रिदर ९२ रुपैयाँ २८ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्