Logo

गण्डकीका खेलकुद मन्त्री दीपक मनाङेद्धारा कर्मचारीमाथि हातपात



पोखरा, २३ चैत्र । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले मन्त्रालयका कर्मचारीमाथि हातपात गरेका छन् ।

मन्त्री मनाङेले मंगलबार कर्मचारी शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको जनाइएको छ ।

सुचना अधिकारी समेत रहेका ओझामाथि मन्त्री मनाङले हातपात गरेको बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्