Logo

आज विदेशीमुद्रा कतिमा साट्न पाइन्छ ?



काठमाडौं, २४ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९२ पैसा र विक्रिदर १२१ रुपैयाँ ५२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ८५ पैसा र विक्रिदर १३२ रुपैयाँ ५१ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ५५ पैसा र विक्रिदर ९२ रुपैयाँ रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्