Logo

कारको ठक्करबाट ललितपुरमा बालकको मृत्यृ



ललितपुर, २४ चैत्र । कारको ठक्करबाट बुधबार एक बालकको मृत्यु भएको छ । ललितपुरको लुभुमा बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट दुई वर्षीय बालक आर्यन पुरीको निधन भएको प्रहरीले जनाएको छ ।

बालकलाई बुधबार साझ ५ बजे कारले ठक्कर दिएको थियो ।

प्रहरीको अनुसार कारको ठक्करबाट गम्भिर घाइते भएका बालकको उपचारको क्रममा क्रिस्ट मेडिकल कलेजमा हिजो मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot