Logo

डलरको भाउ आज कति ?



काठमाडौं, २५ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ २४ पैसा र विक्रिदर १२१ रुपैयाँ ८४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३२ रुपैयाँ १२ पैसा र विक्रिदर १३२ रुपैयाँ ७७ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६६ पैसा र विक्रिदर ९१ रुपैयाँ ११ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्