Logo

सुजैन खानले सेयर गरिन् ऋतिक रोशन र सबा आजादसँगको तस्बिर



एजेन्सी, २५ चैत्र । बलिउड अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजाद यतिबेला चर्चामा छन् । हालै दुवै मुम्बई एयरपोर्टमा पनि देखिएका थिए ।

अहिले ऋतिककी पूर्व पत्नी तथा अभिनेत्रीले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेकी छन् । यस भिडियोमा उनका प्रेमी अर्सलान गोनी, ऋतिक रोशन र उनकी नयाँ प्रेमिका सबा आजाद सँगै देखिएका छन् ।

ऋतिक रोशन आफ्नी प्रेमिकासँग सुजैनको रेष्टुरेन्ट खोल्न पुगेका थिए । यी सबै तस्बिरहरू गोवामा सुजेनको नयाँ रेस्टुरेन्टको उद्घाटनका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot