Logo

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन, खुलामञ्चमा आमसभा सुरु (फोटोफिचर)



काठमाडौं, २५ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज शक्ति प्रदर्शन गरेको छ। राप्रपाले आज काठमाडौंको खुलामञ्चमा स्थानीय चुनाव लक्षित आमसभा गरेको हो । पार्टीले आमसभालाई शक्ति प्रदर्शनको रुपमा लिएको छ ।

आमसभामा अध्यक्ष राजेन्द्र लिङदेन, पुर्वअध्यक्षहरु पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी लगायतका शिर्ष नेताहरुको उपस्थिति रहेको छ । लिङदेन अध्यक्ष निर्वाचित भएपछिको पहिलो शक्ति प्रदर्शन हो । तस्विरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्