Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा विनिमयदर



काठमाडौं, २७ चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १४ पैसा र विक्रिदर १२१ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यस्तै, एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ६५ पैसा र विक्रिदर १३२ रुपैयाँ ३१ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ३३ पैसा र विक्रिदर ९० रुपैयाँ ७८ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्