Logo

अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ अन्य देशको कति ?



काठमाडौं, २८ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १४ पैसा र विक्रिदर १२१ रुपैयाँ ७४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ७८ पैसा र विक्रिदर १३२ रुपैयाँ ४३ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ३२ पैसा र विक्रिदर ९० रुपैयाँ ७७ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot