गोरखा, २८ चैत्र । २०७२ साल वैशाख १२ गतेको महाभूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक पुनः निर्माणपछि झन् सुन्दर देखिएको छ । पक्कीघरहरु बनेका छन् । सार्वजनिक स्थलहरु झन् सुन्दर बनाइएका छन् । बारपाक फेरि उठेको छ । पीडादायक घाउमा मलम लगाउँदै फेरि तंग्रिएको छ ।
तस्बिरहरुः रिपोर्टर्स नेपाल