Logo

आहा जीवन्त बागमती ! (तस्बिरहरु)



काठमाडौं, २९ चैत्र । आहा बागमती ! यस्तो भन्दा आश्चर्य लाग्न सक्छ । उपत्यकाको सहरी भेगमा बागमती प्रदूषित छ । तर, मुहान नजिक निकै सफा छ । कञ्चन पानी छङछङ झरना बगेर बहन्छ ।

तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्