काठमाडौं, ३० चैत्र । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका महासचिव चन्दन सिंहले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन् ।
आज (बुधबार) गृह मन्त्रालयमा भएको भेटमा यअघि सरकारसँग भएको सहमति कार्यान्वयनको बारेमा महासचिव सिंहले सम्झाएका थिए ।
अहिले जनमत पार्टीपनि निर्वाचनमा भाग लिने तयारीमा छ ।
२०७५ फागुन २४ मा तत्कालिन नेपाल सरकार र सिके राउत नेतृत्वमा रहेको समूहबीच ११ बुँदे सहमति भएको थियो ।