Logo

३ लाख घूस लिनेवित्तिकै प्रधानाध्यापक ठाकुर रङ्गेहात पक्राऊ



काठमाडौं, ३० चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको आदर्श माध्यमिक विद्यालय, जोकहा घिउराका प्रधानाध्यापक विश्वेश्वर प्रसाद कोइरालालाई नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार करार अवधि थप गर्नका लागि ३ लाख घूस लिएलगत्तै उनी रङ्गेहात पक्राऊ परेका हुन् ।

ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा पनि पक्राऊ परेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot