Logo

चार जनामा कोरोना संक्रमण, ४४ जना संक्रमण मुक्त



काठमाडौं, १ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस अवधीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या चार सय ७९ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot