Logo

उद्योगी साहिल अग्रवाल जनसेवाश्री पदकबाट विभुषित



काठमाडौं, २ बैशाख । संविधान दिवस २०७८ को अवसरमा शंकर ग्रुपका प्रबन्ध निर्देशक एवं उद्योगी साहिल अग्रवाललाई सम्मानित गरिएको छ ।

राष्ट्र, राष्ट्रियता र समाजप्रति पुर्ण सर्मपित भई विशिष्ट योगदानको कदर स्वरुप उद्योगी अग्रवाललाई सरकारको तर्फबाट राष्ट्रपति विद्या भण्डारीद्धारा विभुषित गरिएको हो ।

शंकर ग्रुपमार्फत राष्ट्र, राष्टियता र समाजप्रति योगदान गर्नसक्नु आफ्ना लागि गर्वको विषय भएको अग्रवालले बताए ।



प्रतिक्रिया दिनुहोस्