Logo

डा बस्नेत ‘सार्क क्षेत्रीय प्रतिभा पुरस्कार २०२२’ बाट सम्मानित



काठमाडौं, बैशाख ४ । चिकित्सा पेशा सँगसँगै समाजसेवालाई पनि साथमै लिएर अगाडी बढेका युवा चिकित्सक डा रबिन बस्नेत “सार्क क्षेत्रीय प्रतिभा पुरस्कार २०२२” बाट सम्मानित भएका छन् ।

समाजसेवामा पुर्याएको योगदानको कदर गर्दै बस्नेतलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मान गरिएको हो । भोजपुरमा जन्मेका डा बस्नेत चिकित्सा क्षेत्रमा बस्नेत एक होनहार, असल र समाजसेवीका रुपमा परिचित छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot