काठमाडौं, ४ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५९ पैसा र विक्रिदर १२२ रुपैयाँ १९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ४९ पैसा र विक्रिदर १३२ रुपैयाँ १४ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ९ पैसा र विक्रिदर ९० रुपैयाँ ५३ पैसा रहेको बैंकले जनाएको छ ।