Logo

डलरको भाउ आज कति ?



काठमाडौं, ५ बैशाख । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५९ पैसा र विक्रिदर १२२ रुपैयाँ १९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ४१ पैसा र विक्रिदर १३२ रुपैयाँ ६ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ९५ पैसा र विक्रिदर ९० रुपैयाँ ४० पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot