Logo

गठबन्धनका शीर्ष नेतासहितको निर्वाचन तयारी समितिको बैठक जारी



काठमाडौं, ५ बैशाख । सत्ता गठबन्धनको स्थानीय निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिको बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुसहितको बसेको बैठकले स्थानीय तह निर्वाचनमा पालिकाहरुको भागबण्डालगायतका विषयमा छलफल हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot