Logo

प्रचण्डको पत्रकार सम्मेलन दिउँसो १ बजे



काठमाडौं, ५ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आज दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे आफ्नो धारणा राख्न उनले आज पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

पत्रकार सम्मेलन भने पार्टी मुख्यालय पेसिडाँडामा हुनेछ ।

दाहालले निर्वाचनमा पार्टी कसरी प्रस्तुत हुन्छ ? भन्नेबारे आफ्नो धारणा राख्ने बताईएको छ ।

स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल हुने भनिएको छ ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot