Logo

राजेन्द्र महतोको फेशबुकमा लोसपाबाट विश्राम लेखेपछि हंगामा, फेशबुक ह्याक भएको महतोको भनाई



काठमाडौं, ६ बैशाख । लोसपाका शीर्ष नेता राजेन्द्र महतोले आफ्नो फेशबुक ह्याक भएको बताएका छन् ।

उनको फेशबुकबाट लोसपाबाट विश्राम भनेर लेखिएको थियो ।

तर, महतोेले भने आफ्नो फेशबुक ह्याक भएको उल्लेख गरेका छन् ।

उनले आफ्नो फेशबुक दुरुपयोग गरिएको भन्दै आवश्यक परे कानूनी उपचारमा समेत जाने बताएका छन् ।

file photo



प्रतिक्रिया दिनुहोस्