Logo

थप दश जनामा कोरोना संक्रमण, २६ जना संक्रमण मुक्त



काठमाडौं, ६ वैशाख । नेपालमा पछिलो २४ घण्टामा थप दश जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ जना संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या तिन सय ३४ रहेको छ ।

यस अवधिमा कोरोना संक्रमणका कारण मृतकको संख्या सुन्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot