Logo

भारत भ्रमणका क्रममा जहाज भित्रै सञ्चारकर्मीसँग कुरा गर्दै बेलायती प्रधानमन्त्री



एजेन्सी, ८ वैशाख । प्रधानमन्त्री बोरिस जोनसनले बुधबार दुई दिने भ्रमणको लागि भारतको लागि उड्ने क्रममा जहाजमा मिडियासँग कुरा गर्दै । जोनसनले भारतमा रक्षा र हरित ऊर्जामा नयाँ सहकार्य हुने अपेक्षा गरेका छन् । तस्विरः एपी



प्रतिक्रिया दिनुहोस्

Screenshot