Logo

डलरको भाउ आज कति ?



काठमाडौं, ९ बैशाख । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५४ पैसा र विक्रिदर १२२ रुपैयाँ १४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३२ रुपैयाँ ६९ पैसा र विक्रिदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ४४ पैसा र विक्रिदर ९० रुपैयाँ ८९ पैसा रहेको छ बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot